SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ ०२:०९ PM · 1 मिनेट पढाइ

एसियाली आईटीएफ खेल्दै शेखर

काठमाडौँ, साउन १६ गते । शेखर थापाले ११औँ एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नुहुने भएको छ ।