SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्दो, सरसफाइमा विशेष ध्यान दिन आग्रह

काठमाडौँ, साउन १६ गते । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिममा बढ्ने गर्छ ।