SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ १२:१० PM · 1 मिनेट पढाइ

धनुषामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

अजय शाहगौशाला (महोत्तरी), साउन १६ गते। धनुषा जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइ निषेधाज्ञा जारी गरिएको छ।