SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ १२:५० PM · 1 मिनेट पढाइ

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव फेला

इस्लामाबाद, साउन १६ गते । पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० पर्वतारोहीको खोजीका क्रममा उद्धार टोलीले चार शव फेला पारेको छ ।