SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

सप्तरीमा ग्यासको चरम अभाव, सर्वसाधारणलाई सास्ती

सुधा देवभारदह (सप्तरी), साउन १६ गते । सप्तरी जिल्लामा एक हप्तादेखि एलपी ग्यासको अभाव हुँदा जिल्लाका सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।