लमजुङमा धमाधम कोदो रोपाइँ
नवीनराज कुइँकेललमजुङ, साउन १६ गते। पहाडी जिल्ला लमजुङका किसान यतिबेला कोदो रोपाइँमा व्यस्त छन्। धान रोपाइँ सकेपछि किसानहरू धमाधम पाखोबारीमा कोदो रोप्न थालेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र