के अहम् गर्छौ (कविता)
हिमालमा हिउँ चुलिएको छतर पग्लिन्छ ग्रीष्ममाफेरि अर्को हिउँदमा बाक्लिन सक्छझन् चुलिन सक्छऊ हिउँ हो, यथार्थ हो र प्रकृति होउसको पहिचान कसैले मेटेर मेटिँदैनअनवरत चुलिइरहन्छ समयसँगै ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र