SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ १०:२० AM · 1 मिनेट पढाइ

यत्नमा जीवनको बोधगम्य (निबन्ध)

वैज्ञानिक चिन्ता गरिरहेछन् ब्ल्याक होलको । म भने प्रकृतिको रीत बुझेर होला घरको अटालीमा बसेर क्षितिजलाई नियाल्दै चियाको चुस्की लगाइरहेको छु ।