SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

ताप्लेजुङमा धान रोपाइ १३ प्रतिशतले बढ्यो

साहारा लिम्बूफुङलिङ, साउन १६ गते । ताप्लेजुङमा गत वर्षको तुलना यस वर्ष करिब १३ प्रतिशत बढी धान रोपाइ भएको छ ।