जनकपुरधाममा सद्भाव र्याली
लक्ष्मी चौधरीजनकपुरधाम, साउन १६ गते। जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय धनुषाको संयुक्त आयोजनामा शनिबार जनकपुरधाममा सद्भाव र्याली सम्पन्न भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र