SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

वीर योद्धा अमरसिंह

बडाकाजी अमरसिंह थापा नेपालको इतिहासमा एक महान् राष्ट्रिय विभूति, साहसी योद्धा र सैन्य जनरल हुन् ।