SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

अर्गानिक प्रमाणीकरणमै किसानको लाखौँ खर्च

कोकिला ढकालइलाम, साउन १६ गते । नेपाली चियाको ‘अर्गानिक’ प्रमाणीकरणका लागि किसान र उद्योगले बर्सेनि लाखौँ रुपियाँ खर्च गर्दै आएका छन् ।