SHARE
गोरखापत्र · शनिबार १६ साउन २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

कार्ययोजनासहित प्रतिवेदन कार्यान्वयन गरिने

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १६ गते । सरकार र लघुवित्तपीडितसँगको वार्ता पाँचबुँदे सम्झौतामा सहमति गर्दै टुङ्गिएको छ ।