राजविराज र बोदेबरसाइनमा दुई घण्टा कर्फ्यु खुकुलो
धीरेन्द्रप्रसाद साहराजविराज, साउन १६ गते। सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिका क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार बिहान दुई घण्टाका लागि आंशिक रूपमा खुकुलो गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र