SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ०७:४१ PM · 1 मिनेट पढाइ

ताप्लेजुङमा साढे २० करोड राजस्व सङ्कलन

चन्द्र पन्दाकताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङमा एक वर्षको अवधिमा करिब साढे २० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ।