जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
अविनाश चौधरीधनगढी, साउन १५ गते । जबरजस्ती करणी गरेको उजुरीको आधारमा कैलाली प्रहरीले भजनी नगरपालिका –५ का एक ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र