सञ्चारमन्त्री डा. तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट
काठमाडौँ, साउन १५ गते । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र