सुनसरी सामान्य बन्दै, मृतकहरुको दाहसंस्कारको तयारी
सचिन पोख्रेलइटहरी, साउन १५ गते । सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक घटनाको छैठौं दिन जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र