SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ०४:३२ PM · 1 मिनेट पढाइ

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा (स्पेन), साउन १५ गते । मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा १८ आप्रवासीको मृत्यु भएको छ ।