SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

मध्य पुर्वमा द्वन्द्व फैलिएपछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

भारत, साउन १५ गते । मध्य पुर्वमा द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा जारी संकटका कारण दश जना नाविकसहित १६ जना भारतीय नागरिकको ज्यान गएको भारतीय सरकारले संसदलाई जानकारी दिएको छ ।