लामो दूरीका गाडी नचल्दा यात्रुलाई सास्ती
जनार्जन खत्रीसर्लाही, साउन १५ गते । मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा जारी आन्दोलनका कारण लामो दूरीका सवारीसाधन सञ्चालन नहुँदा यात्रुले सास्ती पाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र