SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ०२:२४ PM · 1 मिनेट पढाइ

शान्ति, सुरक्षा कायम गर्न सद्भाव र्‍याली

सुधा देव भारदह (सप्तरी), साउन १५ गते । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारमा शुक्रबार सद्भाव र्‍याली निकालेको छ ।