SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

स्वास्थ्य र शिक्षा समता शुल्क औपचारिक रुपमा खारेज

काठमाडौँ, साउन १५ गते ।सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ ।