बरहथवामा पाँच युवक पक्राउ, सद्भाव कायम गर्न स्थानीय सक्रिय
जनार्जन खत्रीसर्लाही, साउन १५ गते । सर्लाहीको पश्चिमी भेगस्थित बरहथवा बजारमा शुक्रबार प्रदर्शन गर्न पुगेका पाँच युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र