SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

लाइसेन्स वितरणमा सकस, घण्टौं लाइन बसेर पनि टोकन पाउनै मुस्किल

कपिल ज्ञवालीसिद्धार्थनगर, साउन १५ गते । घडीमा बिहानको ८ बज्न नपाउँदै बुटवल यातायात सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्यालय परिषरमा सेवाग्राहीको लाइन सुरू हुन्छ ।