SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु

काठमाडौँ, साउन १५ गते । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ ।