SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

कर्फ्युका कारण सप्तरी जिल्ला अदालतको काम कारबाही स्थगित

सुधा देवभारदह (सप्तरी), साउन १५ गते । सप्तरी जिल्ला अदालत राजविराजले साउन १५ गते शुक्रबारका लागि अदालतबाट हुने सम्पूर्ण काम कारबाही स्थगित गरेको छ।