SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

भत्ताका लागि ज्येष्ठ नागरिकलाई सकस

खलङ्गा समाचारदाता जाजरकोट, साउन १५ गते । जाजरकोटमा सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राही स्वयम् उपस्थित हुनुपर्ने निर्णय गरेपछि ज्येष्ठ नागरिक समस्यामा परेका छन् ।