SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

छोरा भए पन्चैबाजा बजाएर भित्र्याइन्छ घर

दैलेख समाचारदातादैलेख, साउन १५ गते । केही दिनअघि जिल्ला अस्पताल दैलेखबाट नवजात शिशु बोकेको एम्बुलेन्स घरको आँगनमा रोकिएसँगै पन्चैबाजाको धुन गुन्जियो ।