SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

मधेशका ११ केन्द्रमा त्रिविको एमबीएस परीक्षा स्थगित

काठमाडौँ, साउन १५ गते । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) परीक्षा स्थगित भएको छ।