SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

निजामती मसौदामा सूक्ष्म अध्ययन

काठमाडौँ, साउन १५ गते । सङ्घीय निजामती सेवा विधेयकको मसौदामाथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दुई महिनादेखि सूक्ष्म अध्ययन भइरहेको छ ।