SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

‘नागरिकको जीवनरक्षा प्रमुख दायित्व’

घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने छ । घटनामा संलग्न दोषी जोकोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।