डुबेर बालकको मृत्यु
लीलाराज खड्का बिर्तामोड, साउन १४ गते । झापाको बुद्धशान्ति गाउँपालिका —४ टिमाई खोलामा रहेको पैनीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र