SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ११:३८ PM · 1 मिनेट पढाइ

खहरे खोलामा डुबेर तीन बालकको मृत्यु

भक्तिविलास पोखरेलगाईघाट, साउन १४ गते । उदयपुरको कटारी नगरपालिका वडा ३ का एकै परिवारका दुईसहित तीन बालकको स्थनीय हडैया खोलामामा डुवेर बिहीवार सांझ मृत्यु भएको छ।