SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

सप्तरीमा आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति

देवराम यादवसप्तरी, साउन १४ गते । सप्तरीको राजविराज नगरपालिका–१२ दमावती गाउँमा आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।