SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

सुनसरी शान्ति उन्मुख

सचिन पोख्रेलइटहरी, साउन १४ गते । सुनसरीको देवानगन्ज गाउँपालिकामा भएको घटनाको चौथो दिन बुधबार जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ ।