SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

बागलुङमा एक वर्षमा ३८५ सम्बन्धविच्छेद

नवराज नेपालीबागलुङ (गलकोट), साउन १३ गते। जिल्ला अदालत बागलुङमा एक वर्षको अवधिमा ३८५ वटा सम्बन्धविच्छेद भएका छन्।