SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

गाङखेलबाट ठुलो परिमाणमा लागूऔषध बरामद, तीन जना पक्राउ

काठमाडौँ, साउन १३ गते। काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।