SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

नारायणी अस्पतालका ६८ चिकित्सकद्वारा सामूहिक राजीनामा

काठमाडौँ, साउन १२ गते ।वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिएका छन् ।