विस्थापित परिवार पाँच वर्षदेखि अस्थायी शिविरमा
बोमलाल गिरीनवलपुर, साउन १२ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका–५, वाकखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र