SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

मानव–वन्यजन्तु द्वन्द्व बुझ्न धनकुटाको टोली हेटौँडामा

हिले समाचारदाताहिले, साउन १२ गते । अर्गानिक खेतीको अभ्यास तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे अध्ययन गर्न धनकुटाको एक टोली हेटौँडा पुगेको छ ।