SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

गुल्मीमा ८६ प्रतिशत धान रोपाइँ

रमेश विश्वकर्मागुल्मी, साउन १२ गते। गुल्मीमा हालसम्म ८६ प्रतिशत धान रोपाइँ भएको छ। विगतका वर्षमा जस्तो पर्याप्त मनसुनी वर्षा नभएको हुँदा धान रोपाइँमा ढिलाइ आएको हो।