जीर्ण झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
हरिकृष्ण ऐडीमुगु, साउन ११ गते। मुगुको सोरु गाउँपालिका –९ कुलह क्षेत्रमा रहेको ३६ वर्ष पुरानो झोलुङ्गे पुल श्रमदानमार्फत मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र