SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०४:०५ PM · 1 मिनेट पढाइ

भरुवा बन्दुक पड्किँदा बैतडीका किशोरको मृत्यु

केशव राज भट्ट बैतडी, फागुन २८ गते । बैतडीका एक किशोरको डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा मृत्यु भएको छ ।