SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

बडिगाडमा पहिरोले पुरियो घर

रामकृष्ण बोहराबागलुङ, साउन ११ गते । अविरल वर्षासँगै घर माथिबाट खसेको पहिरोले पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा एक घर पुरिएको छ ।