SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग

काठमाडौँ, साउन ११ गते । कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन ।