SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

सिँचाइ सुविधा थपियो

हुम्ला समाचारदाताहुम्ला, साउन ११ गते । हुम्लामा एक वर्षमा ६२ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा थपिएको छ ।