SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

काठमाडौँ, साउन ११ गते । सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङमार्गमार्फत पूरा हुँदै छ ।