जङगली च्याउ खाँदा सात जना बिरामी
राजु लामिछानेरुकुमपश्चिम, साउन १० गते । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका —२ को रल गाउँमा जङगली च्याउ खाँदा सातजना बिरामी भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र