SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०६:०२ PM · 1 मिनेट पढाइ

एमाले र नेकपाबिच तीन बुँदे सहमति

काठमाडौँ, साउन ९ गते । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सभामा सहकार्य गर्ने सहमति भएको छ ।